माउण्ट अन्नपूर्णमा तिनदिने स्पोर्टस् मिट सम्पन्न ।

पश्चिमाञ्चल क्षेत्रकै सबैभन्दा जेठो नीजि विद्यालयको रुपमा परिचित माउण्ट अन्नपूर्ण उच्च मा.वि. नदीपुरमा प्राईमरि लेभलको तिनदिने खेलकुद कार्यक्रम सफलताकासाथ सम्पन्न भएको छ । यसवर्षको वार्षिक क्यालेण्डर अन्तर्गत बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यकासाथ उक्त खेलकुद कार्यक्रम सम्पन्न गरिएको हो । गत पौष ४ गतेदेखि ६ गतेसम्म आयोजना गरिएको सो स्पोर्टस् मिट कार्यक्रममा करिब २५० जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । लगातार तिनदिन सम्म संचालित उक्त कार्यक्रममा छात्र छात्राहरुको विविध दौड, छात्रछात्रा बास्केटबल, छात्र फुटबल, छात्रा ह्याण्डबल,स्वीट रेस,फिलिङ्ग बोटल, वेरिङ्ग स्वेटर,वेरिङ्ग आईडि कार्ड,हट पोटाटो,फ्रग रेस,हिडन चोकोलेट,स्पुन रेस लगायतका खेलहरु सम्पन्न गरिएको थियो ।
तिनदिने स्पोर्टस् मिटमा अतिरिक्त कृयाकलापका संयोजक रामजी बराल,मिलन सुबेदीको विशेष भूमिका रहेको थियो भने खेलकुदमा सहयोग र सहजीकरण गर्नेहरुमा विद्यालयका शिक्षक,शिक्षिकाहरु क्रमश  कल्पना लामिछाने,विश्वकल्याण बास्तोला,ज्योति राई गुरुङ्ग,मीना थापा,कुशुम पुन,कमला परियार,नरमाया छन्त्याल,सुधा सि.के.,सुजना गौचन,आरती गुरुङ्ग,खिम कुमारी,चादनी प्रधानाङ्ग,काजल पुन,तारा श्रेष्ठ रहेका थिए ।
उक्त खेल समापन अवसरमा विद्यालयका एडभाईजर अशोक शाही,प्रिन्सिपल सईन्द्र श्रेष्ठ,प्रशासक महेन्द्र श्रेष्ठ, लोअर सेकेण्डरी ईन्चार्ज कविता शाहीले करिव १३० जना विजयी छात्रछात्राहरुलाई टिका र मेडल प्रदान गरेका थिए ।

About The Author

Related posts

Menu Title

Warning: Illegal string offset 'output_key' in /home/mountannapurnaed/public_html/np/wp-includes/nav-menu.php on line 604