ह्याण्डबल प्रतियोगितामा माउण्ट अन्नपूर्णको शानदार विजय

14224957_1090530470983354_2474342060837157875_n.jpg

ह्याण्डबल प्रतियोगितामा माउण्ट अन्नपूर्णको शानदार विजय
हिमालय क्लब बाटुलेचौरले तीजको अवसरमा आयोजना गरेको प्रथम अन्तर विद्यालय ह्याण्डबल प्रतियोगितामा माउण्ट अन्नपूर्णले छात्र तर्फ प्रथम स्थान हाशिल गरेको छ । ह्याण्डबल प्रतियोगिताको फाईनल खेलमा माउण्ट अन्नपूर्णले लिटिल स्टेप उच्च मा.वि. लाई २८-२४ ले पराजित गरि ट्रफि चुमेको थियो । उक्त प्रतियोगितामा माउण्ट अन्नपूर्णका खेलाडि मिलन पुनले १६ गोल गरी सर्बाधिक गोल गर्ने खेलाडिको उपाधि स्वरुप ट्रफि प्राप्त गरेका थिए ।
यसरी नै छात्रा तर्फको खेलमा माउण्ट अन्नपूर्णले तेश्रो स्थान हाशिल गरेको थियो । यससंगै छात्राहरुको टिमले नगद रु. २५०० सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए । प्रतियोगितामा विजयी खेलाडी कोच र रेफ्रिहरुलाई नेपाल ह्याण्डबल संघका अध्यक्ष लगायत अन्य अतिथिहरुले शिल्ड,मेडल,प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

14225339_1090531134316621_1163670839368978018_n.jpg 14232542_1090571397645928_3384182782355738650_n.jpg 14232414_1090571697645898_5237298027924282780_n.jpg 14264076_1090531570983244_304317151997858972_n.jpg 14212052_1090568714312863_8341920896930278657_n.jpg 14199408_1090595257643542_8662501841804828436_n.jpg 14203368_1090571550979246_4296884795748743164_n.jpg 14199536_1090595814310153_2210703266890935207_n.jpg 14184520_1090568367646231_2056636907095648671_n.jpg 14199340_1090571617645906_3832807839395173091_n.jpg 14192120_1090571754312559_5543291510057406518_n.jpg 14184378_1090568764312858_609722847026342130_n.jpg

 

14237770_1090538854315849_4307309008751421847_n

About The Author

Related posts

Menu Title