चिल्ड्रेन्स डे भव्यताकासाथ सम्पन्न

14291840_1098500980186303_6007800223252702154_n

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

चिल्ड्रेन्स डे भव्यताकासाथ सम्पन्न

माउण्ट अन्नपूर्ण विद्यालयको प्राह्गणमा बाल दिवसको उपलक्ष्यमा विविध कार्यक्रमका साथ चिल्ड्रेन्स डे मनाएको छ । सो कार्यक्रममा छात्र छात्राहरुको तर्फबाट गीत,संगीत,नृत्य,बक्तृत्वकला आदि प्रस्तुत गरिएको थियो । ट्यालेण्ट शो को रुपमा प्रस्तुत गरिएको उक्त कार्यक्रममा कक्षा नर्सरी देखि छ कक्षाका विद्यार्थीहरुले आ आफ्नो कला प्रदर्शनी गरेका थिए ।
अतिरिक्त कृयाकलापका प्रमुख रामजी बरालको अगुवाईमा भएको सो कार्यक्रममा रितु पुन, स्मृति पूर्जा,अञ्जली तिलिजा,रस्मी सुनार आदिले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा प्रिन्सिपल,एडभाईजर,विभागिय प्रमुखहरु लगायत शिक्षक,शिक्षिकाहरुको समेत उपस्थिति थियो ।

 

 

14202574_1098501480186253_799829091445900350_n 14264141_1098501070186294_732057723234391396_n 14264259_1098501736852894_3186582341339155921_n 14291840_1098500980186303_6007800223252702154_n 14317464_1098648473504887_7251238814833144949_n 14333783_1098501943519540_7401547728245048940_n 14344977_1098501240186277_4355025504762147696_n 14354985_1098648296838238_2379493662606746108_n 14364764_1098501180186283_4927685215986437972_n 14368793_1098648333504901_6107530288077777034_n

About The Author

Related posts

Menu Title